सरकारी बॉकी

नेपाल सरकारका कार्यालयहरुको स्रेस्ताहरु लेखापरीक्षणका क्रममा असुल उपर गर्नुपर्ने बेरुजु औल्याएको रकम र प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल उपर गर्नुपर्ने व्यवस्था भएका रकम सम्बन्धित कार्यालयबाट असूल उपरको लागि प्रयास गर्दा पनि असुल उपर गर्न नसकी विभिन्न व्यक्ति/फर्म/संस्थाको नाममा यस कार्यालयमा सरकारी बाँकी सरह असूल उपरको लागि प्राप्त विवरण अनुसार असुल उपरको लागि कायम गरिएको सरकारी बाँकी लगतको विवरण

सि.न. लगत न. जिम्मेवार व्यक्तिको नाम ठेगाना बाबु/बाजेको नाम फर्म/संस्थाको नाम विगो रकम ब्याज जम्मा कैफियत